काठमाडौँ। भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन्।
बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्
उनलाई स्वागत गर्न सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान पुगेकी थिइन्।


