२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



जो २० वर्षदेखि राजमार्गको पुलमुनि बसिरहेका छन्

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुलमुनि बस्दै आएका छन्। डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित भएका बोहरा...
नेपाल क्लिक्स | २०८२ साउन ५ गते सोमबार ०८:५०

ओलीसँग भेटेपछि पनि विद्याको सदस्यता अन्यौलमै

काठमाडौँ-  दुई कार्यकाल राष्ट्रपति बनेर एमाले राजनीतिमा फर्किएकी विद्या भण्डारीको पार्टी सदस्यता अझै अन्यौलमा परेको छ। विद्या भण्डारीले आफ्नो सदस्यता यसअघि नै नवीकरण भइसकेको दाबी गरेपनि...
नेपाल क्लिक्स | २०८२ साउन ४ गते आईतबार ०८:१३

हसमुख विद्या-केपी [तस्बिरहरू]

काठमाडौँ- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाले कार्यकर्ता बनेकी पूर्वराष्ट्रपतिबीच करिब दुई घण्टा छलफल भएको छ।ओली र विद्याले वानटुवान कुराकानी गरेका थिए। पार्टीभित्र भण्डारीको...
नेपाल क्लिक्स | २०८२ साउन ४ गते आईतबार ०६:२१

नागरिक कम्युनिटीले थाल्यो सीटी स्क्यान सेवा, अध्यक्ष भण्डारी भन्छन्- स्वास्थ्य सेवाको गुणस्तर उकास्छौँ

भक्तपुर- नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल गठ्ठाघरले अत्याधुनिक सीटी स्क्यान सेवा सुरु गरेको छ। मंगलबार एक विशेष समारोहका बीच सेवा शुभारम्भ गरिएको हो। सेवा सुरुवातको अवसरमा अस्पतालले एक साता...
नेपाल क्लिक्स | २०८२ साउन ४ गते आईतबार ०६:०७

नयाँ ध्रुवीकरणको हल्लाबीच आफूनिकट सांसदसँग शेखरको छलफल

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफूपक्षीय सांसदहरुसँग छुट्टै छलफल गरेका छन्। पार्टीभित्रका केही नेतामाथि अनुशासनको कारबाही भएपछि उनी पार्टी नेतृत्वप्रति असन्तुष्ट...
नेपाल क्लिक्स | २०८२ साउन ४ गते आईतबार ०५:५०

स्वायत्तता माग्दै पुल्चोकका विद्यार्थी पुगे कीर्तिपुर [तस्बिरहरू]

काठमाडौँ- त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरुले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय घेराउ गरेका छन्। संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै...
नेपाल क्लिक्स | २०८२ साउन ४ गते आईतबार ०५:२३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना