२०८३ कार्तिक २६ गते बुधबार

समाचार



८ वर्षसम्म कीर्ते कारखाना चलाएका हातमा हतकडी [तस्बिरसमेत]

काठमाडौँ- कीर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्रदेखि लालपूर्जासमेतका कागजात बनाउने तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बिहीवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले...
नेपाल क्लिक्स | २०८२ जेठ १ गते बिहिबार ०४:४९

ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको आरोप, सांसदका भाइले दिए जाहेरी

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगको कसुर गरेको आरोप लागेको छ। भीमाद नगरपालिका-६ बस्ने ५७ वर्षीय प्रभात आलेले हुलाकमार्फत पठाएको जाहेरी...
नेपाल क्लिक्स | २०८२ जेठ १ गते बिहिबार १२:५४

जेन-जीलाई वर्षमान पुनले दिए ३ सुझाव

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेनेरेसन जेड अर्थात (जेनजी) पुस्ता नेतृत्वमा आउनुपर्ने बताएका छन्। विद्यार्थी...
नेपाल क्लिक्स | २०८२ जेठ १ गते बिहिबार १२:४४

करोडौँ खर्चेर बनाएको सरकारी भवनको कन्तबिजोक

म्याग्दी- अन्नपूर्ण गाउँपालिका–१, दोबामा रु ५ करोड बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन छ। सङ्घीय सरकारको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार...
नेपाल क्लिक्स | २०८२ जेठ १ गते बिहिबार ११:४३

तोलामा ३५ सयले घट्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीवार छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो। यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा...
नेपाल क्लिक्स | २०८२ जेठ १ गते बिहिबार ११:२२

अढाई अर्ब लागनीको लग्जरी होटल ‘आर्या’मा आकाशे रेस्टुरेन्ट, एक कोठाको मूल्य कति पर्छ?

काठमाडौँ- नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ। जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको...
नेपाल क्लिक्स | २०८२ जेठ १ गते बिहिबार ०९:४६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना