काठमाडौँ- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा...
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शर्माले शुक्रबार सभापति देउवासँग भेट गरेका हुन्।
भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ- वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहनुभएका भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
मन्त्री शाही र सगरमाथा संवादमा...
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले कक्षा १२ मा सबै विषयका परीक्षा दिएका छन्।
वैशाख २१ गतेदेखि सुरु भई जेठ २ (आज)सम्म सञ्चालन भएको परीक्षामा कप्तान पौडेल पनि...
काठमाडौँ- नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।
शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५-५ अंक भएपनि नेपाल...
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल एकताको सम्भावना नभएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री...