२०८३ कार्तिक २६ गते बुधबार

समाचार



कांग्रेसका दुई मन्त्रीले लमजुङ तरुणलाई रणभूमि बनाए

लमजुङ- नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते भएका छन्। लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा...
नेपाल क्लिक्स | २०८२ जेठ ४ गते आईतबार ०९:००

उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसदीय समितिमा पठाइँदै

काठमाडौँ- प्रतिनिधि सभाले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन गरी दुई निकाय बनाउने विधेयक संसदीय समितिमा पठाउने भएको छ। आइतवार बस्ने बैठकबाट दुवै निकायमसम्बन्धी छुट्टाछुट्टै विधेयक समितिमा...
नेपाल क्लिक्स | २०८२ जेठ ४ गते आईतबार ०७:३१

रुस र युक्रेनका राष्ट्रपतिसँग कुरा गर्दै ट्रम्प, मुख्य एजेन्डा युद्धविराम

वासिङटन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार सोमबार बिहान १० बजे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन्। शनिबार साँझ उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ...
नेपाल क्लिक्स | २०८२ जेठ ४ गते आईतबार ०७:१६

साँझमा नोरा र दुर्गेशले तताए काठमाडौँ [तस्बिरहरू]

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही र नेपाली कलाकारहरूले बौद्धस्थित पाँचतारे हयात होटलको ग्राउन्डमा प्रस्तुति दिएका छन्। नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजा मगर,...
नेपाल क्लिक्स | २०८२ जेठ ४ गते आईतबार ०७:१०

आफ्नो पक्षमा समर्थन जुटाउन एनआरएनए अध्यक्ष श्रेष्ठ भेटघाटमा

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा बस्ने नेपालीहरूको हित र नेपालको समृद्धिका लागि आफ्नो कार्यकाल केन्द्रित हुने बताएका छन्। मे ४ मा काठमाडौँमा...
नेपाल क्लिक्स | २०८२ जेठ ३ गते शनिवार १०:१६

गोरखामा भेटियो सत्रौँ शताब्दीको मन्दिरको भग्नावशेष

गोरखा- गोरखा जिल्लाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ। पुरातत्त्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले ९ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका...
नेपाल क्लिक्स | २०८२ जेठ ३ गते शनिवार ०९:१८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना