रोम- प्रारम्भिक चरणको छलफल भएको एक हप्तापछि संयुक्त राज्य अमेरिका र इरानले शनिबार रोममा ओमानद्वारा मध्यस्थता गरिएको तेहरानको आणविक कार्यक्रममा वार्ता गरेका छन्।
प्रारम्भिक चरणको छलफललाई...
काठमाडौं– युक्रेनसँग जारी युद्धकै बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ईस्टरमा युद्धविरामको घोषणा गरेका छन्
उनले युद्धविरामको अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्ने आदेश दिएका छन्...
ढोरपाटन- निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो। विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजावत...
मुस्ताङ-हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ। मेलामा हिमाली लेकमा पाइने बहुमूल्य जडीबुटी खाएका चौँरीको आलो रगत खाने चलन रहेको छ।
यार्सागुम्बा,...
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका निम्ति उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा सहमति भएको छ। शनिबार भएको छलफलमा...
काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (आइतबार) काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दिउँसो १२ बजेबाट सुरु हुने बताइएको...