राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ।
नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमापुर्याइएका सातै जनालाई छाडिएको प्रहरीले बताएको छ।
उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।


