२०८३ कार्तिक ११ गते मङ्गलबार

फोटो



भृकुटीमण्डपमा जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी [तस्बिरहरू]

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी छ। नेपाल...
नेपाल क्लिक्स | २०८३ असोज २ गते शुक्रबार ०१:२०

खरानीबाट उठ्दै डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (फोटो)

चितवन: जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा...
नेपाल क्लिक्स | २०८३ भदौ ३० गते मङ्गलबार ०६:५४

टिकटक र सेल्फीमय पशुपति परिसर [फोटोफिचर]

हरितालिका तीजको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो छ। तीजका अवसरमा विशेषगरी महिलाहरू बिहानैदेखि मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना, जलार्पण तथा...
नेपाल क्लिक्स | २०८३ भदौ २९ गते सोमबार ११:२७

ग्यास अभावको विरोध: आरआर गेटमा विद्यार्थीले दाउरामा पकाए खाना (तस्बिर)

 काठमाडौँ: सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस गेटमै खाना पकाएका छन्। अखिल (क्रान्तिकारी)मा...
नेपाल क्लिक्स | २०८३ भदौ २५ गते बिहिबार ११:४५

पोखराका सरकारी संरचना: भग्नावशेष उस्तै, काम–सेवा अन्तैबाट (तस्बिर)

जेन–जी आन्दोलनमा क्षतिग्रस्त पोखराका सरकारी भवनको वर्तमान अवस्था। वैकल्पिक ठाउँबाट काम चलेपनि गण्डकी प्रदेश सभा भवन, मन्त्री आवास, पोखरा महानगरपालिकाको कार्यालयसहित कतिपय सरकारी कार्यालय...
नेपाल क्लिक्स | २०८३ भदौ २४ गते बुधबार १०:४२

राजनीतिक उथलपुथलको एक वर्ष: के–के भयो? हेर्नुहोस् तस्बिरमा

गत वर्ष भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले पुराना नेतालाई सत्ताच्यूतमात्र गरेन, धेरैको अप्रत्याशित उदयको अवस्था पनि सिर्जना गरेको छ। जेन–जी आन्दोलनको एक वर्षको अवधिमा अन्तरिम सरकार बन्यो,...
नेपाल क्लिक्स | २०८३ भदौ २३ गते मङ्गलबार ०३:५०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना