२०८३ कार्तिक १२ गते बुधबार

राजनीति



सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय

काठमाडौँ: मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्दै लैजाने निर्णय गरेको छ। बैठकमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी...
नेपाल क्लिक्स | २०८३ भदौ १६ गते मङ्गलबार ०६:४९

भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

सुर्खेत: कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...
नेपाल क्लिक्स | २०८३ भदौ १६ गते मङ्गलबार ०४:५५

रविलाई बालेनले भने– सरकारी संयन्त्र पूर्ण क्षमताका साथ परिचालन गरिएको छ

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेट भएको छ। ​भेटमा उनीहरूबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०४:३४

प्रधानमन्त्रीले लिए सेना प्रमुखसँग उद्धारको जानकारी, प्रहरी र सशस्त्र प्रमुखसँग पनि ब्रिफिङ लिँदै

काठमाडौँ: भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्दैछन्। प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०१:४५

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन्। मन्त्री श्रेष्ठ आज बिहान ९ बजे नुवाकोट हुँदै...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार १०:०२

कांग्रेसले १ करोड सहयोग गर्ने

काठमाडौँ: नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। आइतबार बसेको बैठकले प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८३ भदौ १४ गते आईतबार ०६:०१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना