२०८३ कार्तिक १२ गते बुधबार

राजनीति



चीनसँग नेपालको परराष्ट्र नीतिबारे मन्त्री खनाल भन्छन्: एक चीन नीतिप्रति प्रतिबद्ध छौँ

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन्। काठमाडौंमा...
नेपाल क्लिक्स | २०८३ भदौ २७ गते शनिवार ०२:४२

गगनले भने: ‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन, हि हेट्स प्राइभेट सेक्टर’

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले निजी क्षेत्रबाट प्रधानमन्त्री वालेन्द्र शाहको प्रवृत्तिमाथि टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने दाबी...
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार १२:४७

प्रधानमन्त्री र उद्योगी–व्यापारीबीच छलफल जारी, विनोद चौधरीदेखि चन्द्र ढकालसम्म सहभागी

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले अहिले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र...
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार १२:१८

विनोद कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा

काठमाडौं। सरकारले सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिवमा कुँबर र खत्रीलाई सचिवमा बढुवा गरेको हो। कुँवरलाई मुख्यमन्त्री...
नेपाल क्लिक्स | २०८३ भदौ २५ गते बिहिबार ०५:१६

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

काठमाडौँ: मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिहरूको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भ्रमण स्वीकृत...
नेपाल क्लिक्स | २०८३ भदौ २५ गते बिहिबार ०५:००

उद्योगमन्त्री बन्दै सुनसरी-४ बाट निर्वाचित सांसद साह

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी-४ का सांसद दीपककुमार साहलाई उद्योगमन्त्रीमा सिफारिस गरेका छन्। बिहीबार गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएकी हुन्। बुधबार देशमा...
नेपाल क्लिक्स | २०८३ भदौ २५ गते बिहिबार ०४:४३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना