२०८३ कार्तिक १७ गते सोमबार

राजनीति



समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन- उपेन्द्र यादव

सिरहा - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन्। बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि...
नेपाल क्लिक्स | २०८१ माघ ५ गते शनिवार ०३:३२

मुकुललाई फर्काउन खोजेका रास्वपाका प्रदेश सभापति नै निलम्बनमा

रास्वपाले तिम्सिनालाई प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण पनि देखाएको छ। 
नेपाल क्लिक्स | २०८१ माघ ४ गते शुक्रबार ०९:३२

पार्टीका केन्द्रीय नेताहरूलाई स्रोतसहित सम्पत्ति विवरण देखाउन प्रचण्डको निर्देशन

विराटनगर - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका नेताहरूले सम्पत्ति विवरण बुझाउने मात्र नभई स्रोत पनि देखाउनुपर्ने बताएका छन्। केही दिनअघि पार्टीको...
नेपाल क्लिक्स | २०८१ माघ ४ गते शुक्रबार ०९:१७

‘माधव नेपालबाहेक एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा स्वागत छ’

माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको समेत उनले बताए। नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ। त्यही दुर्घटनामा माधव नेपाल पनि...
नेपाल क्लिक्स | २०८१ माघ ४ गते शुक्रबार ०६:४६

माधव नेपालको प्रश्न- संविधान संशोधन गर्न ०८७ सम्म यो सरकार टिकाइदिनुपर्ने ?

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले २०८७ सालमा संविधान संशोधन गर्छ भनी त्यतिञ्जेल टिकाइदिनुपर्ने हो भनी प्रश्न गरेका छन्। शुक्रबार काठमाडौंमा...
नेपाल क्लिक्स | २०८१ माघ ४ गते शुक्रबार ०५:५५

धनगढी विमानस्थलमा रावलले भने-बालेनलाई समेटेर अघि बढ्छु

धनगढी - धनगढी पुगेका भीम रावलको पक्षमा र नेकपा एमाले अध्यक्ष केपी ओलीको विपक्षमा नाराबाजी भएको छ। नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका नेता अहिले धनगढी पुगेका छन्। रावललाई...
नेपाल क्लिक्स | २०८१ माघ ४ गते शुक्रबार ११:३२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना