२०८३ कार्तिक २१ गते शुक्रबार

राजनीति



ठुल्ठुला उथलपुथलमा लिड गरेका छौँ : माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले देशका हरेक उथलपुथलमा लिड गरेको दाबी गरेका छन्। पार्टीको महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै...
नेपाल क्लिक्स | २०८१ असार १५ गते शनिवार ०१:३९

पहिरोले सिँचाइ नहर बगाउँदा रोपाईँ प्रभावित

कास्की- धान रोप्ने बेलामा नहर पहिरोले बगाएपछि पोखरा महानगरपालिका–१९ पुरुनचौरका कृषक चिन्तित बनेका छन्। सार्दीखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर स्थानीपाताल भन्ने ठाउँमा गत मङ्गलबार रातिको...
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार ०९:५०

सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ : खानेपानीमन्त्री राई

मोरङ- खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्। नेपाल खानेपानी संस्थानले निर्माण गर्न लागको ‘विराटनगर खानेपानी सुधार...
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार ०९:२७

भूटानी शरणार्थी प्रकरणमा फरार रहेका थापा पक्राउ, यस्तो छ ठगीमा उनको भूमिका

काठमाडौँ- पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्। उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा...
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार ०९:०३

किसानलाई दिएको रकम स्वार्थ समूहले खर्च गरेकामा मन्त्री साहको आपत्ति

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सरकारले ऋण लिएर दूध उत्पादक किसानलाई दिएको रु ३० करोड स्वार्थ समूहले तलब, भत्तामा खर्च गर्ने निर्णय गरेकामा आपत्ति जनाएकि छन्। नेपाल...
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार ०८:१७

रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण, जवाफ नपठाउने अडान

काठमाडौँ- रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन भंग गरेको आरोप लगाउँदै आयोगले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेको हो। शुक्रबार अपराह्न...
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार ०७:२५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना