२०८३ कार्तिक २० गते बिहिबार

राजनीति



संसदको अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न धनराज गुरुङको माग

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाही गर्न माग गरेका छन्। गृहमन्त्री लामिछानेले संसदमा...
नेपाल क्लिक्स | २०८१ जेठ ७ गते सोमबार ०४:५४

गगन थापालाई गिरफ्तार नगरे रवि लामिछाने देशद्रोहीका मतियार ठहरिन्छन् : भीम रावल

काठमाडौँ- नेकपा एमालेका नेता डा भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यको सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरी अनुसन्धान गर्नुपर्ने बताएका छन्। उपप्रधान तथा गृहमन्त्रीसमेत...
नेपाल क्लिक्स | २०८१ जेठ ७ गते सोमबार ०४:४२

सुजुकीको रारा एडभेन्चर सम्पन्न, तीस हजारभन्दा बढी युनिट बिक्री

काठमाडौँ- सिजि नेस्क्टजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ। जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन् भन्ने उद्देश्यका साथ सो राईड सम्पन्न गरिएको...
नेपाल क्लिक्स | २०८१ जेठ ७ गते सोमबार ०३:१५

सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मास्न उद्यत भयो : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्यमान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको नेपाली...
नेपाल क्लिक्स | २०८१ जेठ ७ गते सोमबार ०२:४८

‘सभामुख पार्टीको कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो’

काठमाडौँ- नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन्। सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेसले...
नेपाल क्लिक्स | २०८१ जेठ ७ गते सोमबार ०२:४०

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार ...
नेपाल क्लिक्स | २०८१ जेठ ७ गते सोमबार ०२:३०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना