काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेको समयमा अवरोध नगर्न विपक्षी दल सहमत भएका छन्।
विपक्षी दलको आइतबार बिहान बसेको बैठकले यस्तो सहमति गरेको हो।
तर संसदीय छानबिन समिति नबन्दासम्म...
काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दै छ। संसदीय समिति गठन गर्न सरकार तयार भएपछि आज बैठकले निरन्तरता पाउने छ।
बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा सभामुखले प्रधानमन्त्री...
नवलपुर (नवलपरासी)- नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्।
उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ...
काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार बिहान ११ बजे अघि नै सहमतिमा पुग्न आग्रह गरेका छन्।
प्रमुख विपक्षी...
काठमाडौँ- एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग कुराकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतालाई बालुवाटार बोलाएका छन्।
कांग्रेसका...
काठमाडौँ- नेपाली कांग्रेसको मागबारे छलफल गर्नका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्षलाई बोलाएर बालुवाटारमा छलफल गरेका छन्।
ओलीसँग छलफल गरेपछि थप छलफलका लागि...