२०८३ कार्तिक १३ गते बिहिबार

राजनीति



सदनबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गरेका छन्। निर्वाचनपछि जारी प्रतिनिधिसभाको बैठकमा उनले यस्तो माग गरेका हुन्। संयुक्त...
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार ०३:३५

रविले सदनबाट भने– अघिल्लो सरकारमा राजनीतिक नियुक्ति पाएकाले राजीनामा दिनुस्

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनपछि जारी संसद्‌को पहिलो बैठकमा राजनीतिक नियुक्ति  लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेका छन्। बिहीबार सदनमा...
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार ०३:२४

निर्वाचनपछि संसद्को पहिलो बैठक सुरु [LIVE]

काठमाडौँ: गत फागुन २१ गतेको निर्वाचनपछि बनेको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बिहीबार दिउँसो २ बजेदेखि सिंहदबरबारस्थित प्रतिनिधिसभा भवनको अस्थायी हलमा बैठक सुरु भएको हो। बैठकमा ६ दलका शीर्ष...
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार ०२:३२

आर्थिक गणना वैशाख २ देखि

सिरहा: सिरहामा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना हुने भएको छ। जिल्ला तथ्यांक कार्यालयले बुधबार आयोजना गरेको जिल्लास्तरीय सचेतना गोष्ठीमार्फत गणनाको तयारी र कार्यतालिकाबारे जानकारी दिएको...
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार १२:३९

सरकारी सञ्चार माध्यममा मात्रै सूचना दिन निर्देशन, प्रदेश र स्थानीय तहमा पनि हस्तक्षेप

काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा...
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार १२:३६

निर्वाचनपछि संसद्‌को पहिलो बैठक बस्दै, ६ दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ: गत फागुन २१ गतेको निर्वाचनपछि बनेको प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको अस्थायी हलमा बैठक बस्न लागेको हो। बैठकमा ६...
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार ११:१०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना