२०८३ कार्तिक १३ गते बिहिबार

राजनीति



भारतीय नम्बर प्लेटका सवारीले पास दुरुपयोग गर्दा नेपाली व्यवसायी मारमा परे: सांसद डाँगी

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी...
नेपाल क्लिक्स | २०८२ चैत २५ गते बुधबार ०४:०७

देउवा दम्पत्तीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अवैध सम्पत्ति आर्जनमा अनुसन्धान...
नेपाल क्लिक्स | २०८२ चैत २५ गते बुधबार ०१:१७

विश्व बैंकबाट थप रु १२ अर्ब ६४ करोड ऋण लिने सरकारको निर्णय

काठमाडौँ: आइतबार विश्व बैंक र एसियाली विकास बैंकबाट प्राप्त हुने २७ अर्ब ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको सरकारले मंगलबार थप ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को...
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार ०२:४५

नागरिकलाई ‘वर्क फ्रम होम’ अपनाउन सरकारको आग्रह, जोर–बिजोर लागू गर्ने सम्भावना

काठमाडौँ: नागरिकलाई 'वर्क फ्रम होम' अपनाउन सरकारले आग्रह गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावना उल्लेख...
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार ०२:३६

गभर्नर बन्न नपाएका भट्ट बने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारमा दुई दलबीचको राजनीतिक तनावका कारण उनी गभर्नर बन्नबाट रोकिएका थिए।
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार ०१:४६

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुदनलाई तेस्रोबाट पाँचौँमा सारियो

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेका हुन्। यसअघि...
नेपाल क्लिक्स | २०८२ चैत २४ गते मङ्गलबार १२:४९


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना