२०८३ कार्तिक ११ गते मङ्गलबार

समाज



कालीगण्डकीले पोखरे बगरको पुल बगायो

म्याग्दी: बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार...
नेपाल क्लिक्स | २०८३ असोज ११ गते आईतबार ११:०२

मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौँ: मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मर्स्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ। विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँग...
नेपाल क्लिक्स | २०८३ असोज ११ गते आईतबार १०:४५

उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात 

हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिल्सा, न्यालुलगायत उच्च क्षेत्रमा शुक्रबार साँझदेखि हिमपात भइरहेको छ । जिल्लामा शुक्रबार बिहानदेखि सुरु भएको वर्षाका कारण...
नेपाल क्लिक्स | २०८३ असोज १० गते शनिवार १०:०२

दोभान बजारमा दोस्रो पटक आगलागी हुँदा १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ: ताप्लेजुङको दोभान बजारमा दोस्रो पटक आगलागीबाट चौध करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। बिहीबार दिउँसो दोभान बजारमा भएको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको हो। जिल्ला...
नेपाल क्लिक्स | २०८३ असोज ९ गते शुक्रबार ०६:०५

खराब मौसमले बिहानैदेखि उडानहरू प्रभावित, विमानस्थलमा यात्रुको चाप

काठमाडौँ: खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ। शुक्रबार बिहानैदेखि खराब मौसमका कारण उडानहरू प्रभावित भएका हुन्। सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय...
नेपाल क्लिक्स | २०८३ असोज ९ गते शुक्रबार ०४:३९

नल्लु बाढीको सम्झनाले सताउँछ टीकाभैरवलाई, वर्षा हुनासाथ बढ्छ त्रास

काठमाडौँ: यतिबेला मौसम धुम्म छ। बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ। कतै बाढीपहिरोको त कतै डुबानको क्रास छ। ललितपुरको गोदावारी नगरपालिकास्थित टीकाभैरवका स्थानीय यतिबेला आकाशतिर हेर्छन्।...
रासस | २०८३ असोज ९ गते शुक्रबार ०३:०३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना