२०८३ कार्तिक ११ गते मङ्गलबार

समाज



प्रतिनिधिसभा नियमावलीका दुई विवादित नियम कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली, २०८३ का दुईवटा व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित...
नेपाल क्लिक्स | २०८३ भदौ ३१ गते बुधबार ०८:५४

भोटेकोशी प्रलयः मृत्यु हुनेको संख्या १४०३ पुग्यो, ६ हजारभन्दा बढी बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४०३ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक...
नेपाल क्लिक्स | २०८३ भदौ ३१ गते बुधबार ०८:३५

सरकारको दाबी: चिनी अभाव छैन, उपत्यकामा १००० बढी ठाउँमा प्रतिकिलो ११० रुपैयाँमै पाउँछ

काठमाडौँ: चिनी अभाव र मूल्यवृद्धिका विषयमा सर्वसाधारणले गरेको गुनासो र सञ्चारमाध्यममा प्रकाशित समाचारहरूको खण्डन गर्दै सरकारले चिनी अभाव नभएको दाबी गरेको छ। बाढीपहिरो, सडक अवरोध तथा भारतले...
नेपाल क्लिक्स | २०८३ भदौ ३१ गते बुधबार ०५:५३

ठेक्का लागेको छ वर्ष भयो, कति जनाको ज्यान गएपछि बन्छ तासुगाडमा पुल?

सुर्खेत: जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने तासुगाड खोलामा कर्ल्भट बगेको एक महिना पुगिसकेको छ। तर, खोलामा स्थायी पुल नहुँदा यात्रु र स्थानीय अझै जोखिम मोलेर वारपार गर्न बाध्य...
नेपाल क्लिक्स | २०८३ भदौ ३१ गते बुधबार १२:०९

रामेछापको पीडा: घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा  

रामेछापको रणजोर खोलाको सिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक, सामलिस्थान अर्चले, सुनारपानी, मन्थली लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ। हिउँद होस् या वर्षा सधैँ...
नेपाल क्लिक्स | २०८३ भदौ ३१ गते बुधबार १०:५७

भोटेकोशी बाढी: १ हजार ४०३ जनाको शव भेटियो, १ हजार २३५ शव माटोमुनि व्यवस्थापन

काठमाडौँ: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा...
नेपाल क्लिक्स | २०८३ भदौ ३१ गते बुधबार १०:३१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना