२०८३ कार्तिक १२ गते बुधबार

समाज



एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...
नेपाल क्लिक्स | २०८३ भदौ २९ गते सोमबार ११:४१

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
नेपाल क्लिक्स | २०८३ भदौ २८ गते आईतबार ०४:२३

सेनाद्वारा ब्लास्टिङ गरी पृथ्वी राजमार्गअन्तर्गत दुई गर्दै सडक खोलिँदै

धादिङ: रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको सितल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ। सडक भासिएको स्थानमा...
नेपाल क्लिक्स | २०८३ भदौ २८ गते आईतबार ११:३३

बाढी पीडितका लागि प्याब्सनले गर्‍यो १२ करोड सहयोग

काठमाडौँ: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्‌बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद्‌...
नेपाल क्लिक्स | २०८३ भदौ २७ गते शनिवार ०२:३९

भोटेकोशी बाढी : १३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति...
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार ०९:१५

भोटेकोशी बाढी: ४ खर्बभन्दा बढीको क्षति, पुनर्निर्माणका लागि ७ खर्ब भन्दा धेरै चाहिने

बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि रु. ७ खर्ब २३ अर्ब ३२ करोड आवश्यक पर्ने आकलन गरिएको छ। यो कुल क्षति र नोक्सानको तुलनामा झन्डै पौने दुई गुणा बढी हो।
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार ०५:४१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना