काठमाडौँ- स्पेनमा भएको संयुक्त राष्ट्रसंघीय कार्यक्रमका लागि भनेर गएकाहरू नफर्किएको विषयमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।
गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक...
इनरुवा- सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हरिनगर-६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
काठमाडौँ- विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या घटेको छ। यसपटक गर्मीयामको गणनामा हरिहाँसको सङ्ख्या १२६ रहेको नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले...
काठमाडौँ– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा मागेकी छन्।
आइतबार महानगरको १७ औं नगरसभाको पहिलो...
खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ। आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले...