२०८३ कार्तिक १६ गते आईतबार

समाज



रसुवा बाढीबारे डा खड्का भन्छन्- स्याटलाइट तस्बिर हेर्दा हिमताल फुटेको देखिन्छ!

काठमाडौँ- हिमाली क्षेत्रबारे अनुसन्धाता डा नितेश खड्काले रसुवामा चीनको लेन्दे नदीमा आएको बाढीको कारण हिमनदी फुटेको हुन सक्ने बताएका छन्। चाइनिज एकेडेमी अफ साइन्सका डा गुओक्सिओङ चेङको सहयोगमा...
नेपाल क्लिक्स | २०८२ असार २५ गते बुधबार ०४:१२

बाढीपहिरोले १० राजमार्ग अवरुद्ध

काठमाडौँ- निरन्तरको वर्षापछिको बाढीपहिरोबाट देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। देशका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही राजमार्ग एकतर्फी बनेका छन्। प्रहरी प्रधान...
नेपाल क्लिक्स | २०८२ असार २५ गते बुधबार ११:४७

चिकित्सक संघलाई तत्काल सेवामा फर्कन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले नेपाल चिकित्सक संघलाई तत्काल सेवामा फर्कन आग्रह गरेको छ। संघको नेतृत्वमा अस्पतलाका ओपीपी सेवा बन्द गरेर चिकित्सकहरूले आन्दोलनमा होमिएको विषयमा ध्यानाकर्षण...
नेपाल क्लिक्स | २०८२ असार २४ गते मङ्गलबार ०५:१२

रसुवा बाढी : ६ चिनियाँ र ३ प्रहरीसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ- चीनबाट आएको बाढीमा परेर रसुवामा १८ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा ३ जना नेपाल प्रहरी, ९ नेपाली नागरिक सर्वसाधारण, ६ चिनियाँ नागरिक छन्। यसबाहेक नदीको बीचमा फसेका...
नेपाल क्लिक्स | २०८२ असार २४ गते मङ्गलबार ०९:०९

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय भन्छन्- नक्सा प्रकरणमा दोषी भए कारबाही भोग्न तयार छु

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौँ टावरको नक्सा प्रकरणमा दोषी देखिए कारवाही भोग्न तयार रहेको प्रष्टीकरण दिएका छन्। पछिल्लो समय आफूमाथि विभिन्न...
नेपाल क्लिक्स | २०८२ असार २२ गते आईतबार ०६:०६

कलिलैमा प्रेमविवाह, कलह बढेपछि परिवारै सखाप!

भोजपुर- भोजपुरको रामप्रसादराई गाँउपालिकामा चार जनाको बीभत्स हत्या भएको छ। वडा नम्बर-२, धोद्लेखानीमा शनिबार राति एकै परिवारका ४ जनाको हत्या भएको हो। जिल्लाको भोजपुर नगरपालिका-२ हेलौँछाका ३०...
नेपाल क्लिक्स | २०८२ असार २२ गते आईतबार ०२:५३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना