उदयपुर- उदयपुरमा १४ वर्षीया किशोरी र २८ वर्षीय युवक मृत अवस्थामा भेटिएका छन्।
चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा किशोरी र युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले...
वीरगञ्ज- मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ।
दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको...
बागलुङ : २०७४ सालअघि बागलुङमा भजन समूह गठन थिएनन्। गाउँमा परम्परागतरूपमा पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव थियो। लोकभजन र चुट्का लोप हुन थालेपछि नयाँ पुस्ता संरक्षणमा लागेका...
तेह्रथुम- तेह्रथुममा खेतमा आली लगाउँदालगाउँदै एक जनाको मृत्यु भएको छ। फेदाप गाउँपालिका जलजले घर भई म्याङलुङ नगरपालिका-९ साब्लामा बस्दै आएका ३५ वर्षीय बलबहादुर ठटालको आइतवार खेतमै मृत्यु भएको...
काठमाडौँ- काठमाडौँबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा पर्दा २१ जना घाइते भएका छन्।
बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा पर्दा उनीहरू घाइते भएका हुन्। उनीहरूको पहिचान...