बुटवल - इँटाभट्टामा कार्यरत मजदुरको कुटपिटबाट मृत्यु भएको छ।
रुपन्देही सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत भारत गोरखपुर घर भएका ४० वर्षीय निष्ठुरी केवट मृत्यु...
मनाङ - गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ। तर, प्रदेशकै एकमात्र पालिका हिमाली जिल्ला मनाङको नार्पाभूमि...
काठमाडौँ - काठमाडौँबाट जनकपुरधामबाट जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर-६ स्थित कानढुंग्रीमा बा३ ख ८४४५ नम्बरको माइक्रोबस...
बिहीबारको बैठकमा जनसंख्याविद् दामोदर ज्ञवालीले यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरेका हुन्। यस्तो प्रावधान संघीय निजामती सेवा एनमा राख्न उनले सुझाव दिएका हुन्।
बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरी तामाङलाई गौशाला वृत्त पठाएको थियो। तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको हो।
त्यसैगरी रातो मुला २५, सेतो मुला ३२, लाम्चो भन्टा ३५, करेला १००, लौका ४५, हरियो फर्सी १५, भिन्डी ९५, रायोको साग १५, तरुल ९५, कन्य च्याउ ९०, डल्ले च्याउ २७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ।