झापा - शिवसताक्षी नगरपालिका-१ धरमपुरस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।
मे १ ख २५४५ नम्बरको नागरिक बस काकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको...
काठमाडौँ - हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी...
घाइते हुनेमा महोत्तरी सोनवा गाउँपालिकाकाका वडा नम्बर ६ का २१ वर्षीय सुधीरकुमार चौधरी र सोही ठाउँका १८ वर्षीय विराज महतो रहेका प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई जलेश्वरस्थित प्रादेशिक...
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा मन्त्री अधिकारीलाई उपहार दिन मञ्चमा उक्लिए। उनको हालमा नौ किलोको काउली थियो। शर्माले मन्त्री अधिकारीलाई मायाको चिनो स्वरूप त्यही काउली थमाए। उक्त...
चितवन : गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल बोट रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी...