काठमाडौँ – फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) निर्धारण गरेको मूल्यसूचीअनुसार सानो लोकल गोलभेँडा २२, रातो आलु ४५, तराईको बन्दा २०, तराईको काउली १७ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी रातो मुला २५, सेतो मुला ३२, लाम्चो भन्टा ३५, करेला १००, लौका ४५, हरियो फर्सी १५, भिन्डी ९५, रायोको साग १५, तरुल ९५, कन्य च्याउ ९०, डल्ले च्याउ २७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ।
हेर्नुहोस् तरकारी तथा फलफूलको मूल्य सूची
फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटी


