मंगलबारे (इलाम) - इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ। लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ। चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ।
यो स्थानीय...
काठमाडौँ - हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा...
सिमकोट - हिमाली जिल्ला हुम्लामा दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरुद्ध भएको छ। सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरुद्ध हुन पुगेको हो।
आज...
काठमाडौँ - काठमाडौँ उपत्यकामा आज साँझ सामान्य वर्षा भएको छ। वर्षाका कारण चिसो पनि बढेको छ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर मौसम बदली भएको हो। बढी बादल लागे पनि केही स्थानहरूमा सामान्यबाहेक...
सिन्धुली: आकाश उज्यालिएको छ। पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्य पुलकित देखिन्छ पातलो बस्ती। त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा। जुनार...
काठमाडौं- नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्। इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१औं महाधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएकी हुन्।
निकटतम प्रतिस्पर्धी...