सिमकोट - हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए।
यहाँ...
काठमाडौँ - मकवानपुरको राक्सिराङ गाउँपालिकाले मंगलबार र बुधबार सार्वजनिक बिदा दिएको छ। इसाई धर्मावलम्बीहरूले मनाउने क्रिसमसको उपलक्ष्यमा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो।
यहाँ...
जनकपुरधाम - नेपाल प्रिमियर लिग (एनपीएल) क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि दुर्व्यवहार हुँदा पनि कारबाही नगरेको भन्दै जनकपुरधाममा युवाहरूले गृहमन्त्रीको पुतला जलाएका छन्।
फाइनल खेलका दिन...
काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) का कारण भएको फोहोर सफा गर्न नेपाल क्रिकेट संघ (क्यान) त्रिवि केन्द्रीय क्याम्पस स्ववियुले सरोकारवालालाई बोलाएको छ ।
सोमबार त्रिविको केन्द्रीय क्याम्पस...
काठमाडौँ - ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फूलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन्।
सोमबार फुलचोकीमा घुम्न गएका १३ जना हराएको सूचनापछि अहिले खोजी थालिएको छ।
ललितपुरका एसएसपी शेखर खनालका...
गलकोट- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिनँ भनेर सडक आन्दोलन गर्नु अराजकता भएको टिप्पणी गरेका छन्।
सम्पत्ति खरिद...