वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ।
राष्ट्रिय समाचार समिति (रासस)ले...
गोरखा- बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ।
बारपाकको परम्परा, इतिहास, कला र संस्कृति...
चितवन- चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ। विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो। जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा...
भजनी (कैलाली)- कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ। विसं २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको हो। अढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको...
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।
जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली...
काठमाडौँ- महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले दिएकाे राजीनामा स्वीकृत भएको छ।
मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता पोखरेलले राजीनामा स्वीकृत गरेका हुन्।
‘महान्यायाधिवक्ता...