'विगत वर्षमा बाढी आउँदा विद्यालयमा बास बस्ने गर्थ्यौँ, धनमाल र गाइवस्तु सबै बाढीले बगाउँथ्यो,' सुनारले भने, 'यसपाली नेपाली सेनाले बस्तीमै सेफ हाउस बनाइदिएपछि त्रास हटेको छ।'
काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अध्ययनले ५ वटा कम्पनीले ३२ सय किलो सुन तस्करी गरेको देखाएको छ।
डमी कम्पनी खडा गरेर सुन तस्करी भएको देखिएको सीआईबीको दाबी छ।
सुन तस्करी...
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन...
काठमाडौँ- बाढी र पहिरोमा परी शनिबार मात्र ११ जनाको मृत्यु भएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको हो।
गुल्मी, बागलुङ र स्याङ्जा जिल्लाका विभिन्न...
मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण गरी शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान भएको बताएका छन्।
पूर्वाञ्चल बालसेवा आश्रम विराटनगर–१३...