काठमाडौँ- गोरखालाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको बिनासकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ। करिब १० हजारको ज्यान लिएको भूकम्पले २२ हजारभन्दा धेरैलाई घाइते बनाएको थियो।
२०७२ साल वैशाख...
काठमाडाैँ- गर्मीयाम सुरु भएपछि प्राय जङ्गलमा डढेलो लाग्ने समस्या वर्षेनी हुन्छ। यस वर्ष पनि देशभरका विभिन्न जङ्गलमा डढेलो लागेर सयौ हेक्टर वन सखाप पारेको छ।
डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये...
काठमाडौँ- राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए)बीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आजदेखि हुन...
काभ्रेपलाञ्चोक- पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो।
पनौती...
दमौली (तनहुँ)- जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई ५ लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ। उनको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन...
गोदावरी (कैलाली)- जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ। कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो।
प्रदेश सरकारले...