झापा- जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए।
कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले...
गण्डकी- पोखरा र ललितपुर उद्योग वाणिज्य सङ्घबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्यको सहमति भएको छ।
अध्ययन भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको...
काठमाडौँ- नेपाल र भारतका परम्परागत उच्चस्तरीय हस्तकलाको प्रदर्शनी ‘इण्डिया–नेपाल क्राफ्ट फेस्टिभल’ सम्पन्न भएको छ।
काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा गत बिहीवार शुरु भएको प्रदर्शनी १९...
पर्वत- पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन्। दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर...
काठमाडौँ- नेपाली युवतीलाई भारत लगेर बेचेको आरोपमा दोषी ठहर भएका दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही...