२०८३ कार्तिक १५ गते शनिवार

समाज



अन्नपूर्ण पुग्ने पर्यटकको संख्याले बनायो ‘रेकर्ड’

‘अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले भने
नेपाल क्लिक्स | २०८० पुस १७ गते मङ्गलबार ०५:५८

महिलाले चलाएका उद्योगलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री

घरायसी कामलाई श्रम गणनामा समावेश गरी सम्मान गर्ने कार्यको कार्यान्वयनका लागि आवश्यक प्रवन्ध मिलाउनुहोला।
नेपाल क्लिक्स | २०८० पुस १७ गते मङ्गलबार ०५:२१

वैदेशिक लगानी भित्र्याउन सरकारले कुनै कसर बाँकी राख्दैन : परराष्ट्रमन्त्री साउद

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। क्यानडा–नेपाल च्याम्बर अफ कमर्स र क्यानेडिन हिन्दू च्याम्बर अफ कमर्सको...
नेपाल क्लिक्स | २०८० पुस १७ गते मङ्गलबार ०५:१५

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

कृषि ज्ञान केन्द्र गण्डकी प्रदेशका प्रमुख किरण सिग्देलले पोखराको क्षेत्रमा प्रचलित जेठोबुढो सर्वत्र रुचाइएको भए पनि अहिले बास्ना हराएको गुनासो सर्वत्र आएको बताए।
जमुना वर्षा शर्मा | २०८० पुस १७ गते मङ्गलबार ०३:५५

बालकुमारीमा मारिएका युवाको शव सुर्खेत लगियो

सुर्खेतबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर रावत र शाहको शव घर पुर्‍याइनेछ। 
नेपाल क्लिक्स | २०८० पुस १७ गते मङ्गलबार ०१:०३

वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन

नेपाली पत्रकारिता, पत्रकारिता शिक्षा र तालिमका क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले बताए।
नेपाल क्लिक्स | २०८० पुस १६ गते सोमबार ०६:३५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना