२०८३ कार्तिक १४ गते शुक्रबार

समाज



पशुपति क्षेत्र विकास कोष सदस्य सचिवको जिम्मेवारीमा खत्री

काठमाडौं - पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजुकुमार खत्रीलाई जिम्मेवारी दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले खत्रीलाई मंगलबार सदस्य सचिवको जिम्मेवारी...
नेपाल क्लिक्स | २०८० असोज १७ गते बुधबार ०९:५२

बेगनास तालमा २२ वर्षीय युवकको शव फेला

कास्की - बेगनास तालमा २२ वर्षीय युवकको शव फेला परेको छ। पोखरा महानगरपालिका-३१ अलैची कुनास्थित तालमा तैरिरहेको अवस्थामा मंगलबार साँझ युवकको शव फेला परेको हो। युवक प्युठान मलरानी गाउँपालिका-४...
नेपाल क्लिक्स | २०८० असोज १७ गते बुधबार ०९:४४

जेठाजू र देवर चोरी गर्न सुरुङ खनेर घरभित्र छिरे, ब्युँझिएपछि हत्या गरेर फर्किए

‘घरमा एक्लै बस्ने गरेकाले चोरी गर्न सजिलो हुने ठानेर गएका रहेछन्, सुरुङ खनेर भित्र छिरेर बाकस खोल्दैगर्दा कान्तिदेवीले थाहा पाएपछि पोल खुल्ने डरले हत्या गरेको अनुसन्धानमा देखिएको छ,’ थापाले...
नेपाल क्लिक्स | २०८० असोज १७ गते बुधबार ०९:३७

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु, राजमार्ग अवरुद्ध

मलेखु- धादिङको गजुरी गाउँपालिका-२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ। सिद्धलेक गाउँपालिका-६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै...
नेपाल क्लिक्स | २०८० असोज १७ गते बुधबार ०९:३४

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य...
नेपाल क्लिक्स | २०८० असोज १७ गते बुधबार ०६:५३

नेपालगञ्जमा सेना परिचालन

काठमाडौं- नेपालगञ्जमा कर्फ्यूका बीच नेपाली सेना परिचालन गरिएको छ। स्थानीय प्रशासन ऐन २०२८ को ६ (२) अनुसार सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए। नेपालगञ्जमा हिन्दु...
नेपाल क्लिक्स | २०८० असोज १६ गते मङ्गलबार ०८:५९


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना