पेरिस- प्रमुख निर्यातक भारतले केही धानको विदेशी बिक्रीमा प्रतिबन्ध लगाएपछि अगस्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार...
मोरङ- विराटनगरमा अण्डाको विषयमा विवाद हुँदा एक जनाको हत्या भएको छ। छिमेकीबीचको विवादले उग्र रूप लिएपछि कुटपिट हुँदा महानगरपालिका-११ बरमपुराका ७० वर्षीय हरि कुमालको मृत्यु भएको हो।
हरिलाई...
काठमाडौँ- काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट एक जना नक्कली नोटका कारोबारी पक्राउ परेका छन्। एक हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित उनी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा...
काठमाडौँ- सरकारले ३१० अधिकृतको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ। भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले चार मन्त्रालय मातहतमा ३१० अधिकृत स्तरका कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय...
कास्कीकोट- पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोटको भाद्रारी चोतारीमा दहीको होली खेल्ने जात्रा सम्पन्न भएको छ। घरघरबाट दही ल्याएर भाडा राख्दै भजनकीर्तन गरेर दहीजात्रा सम्पन्न गरिएको हो।
श्रीकृष्ण...