२०८३ कार्तिक १४ गते शुक्रबार

समाज



कैदी मृत्यु प्रकरणः आरोपी १५ जनासँग बयान लिइँदै

हत्यामा संलग्नताको अभियोगमा सात प्रहरी र आठ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत सुंखवासभामा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो।
नेपाल क्लिक्स | २०८० भदौ २५ गते सोमबार ०६:५२

ललिता निवास प्रकरण : कोसँग मागियो कति धरौटी?

काठमाडौँ- जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेका एक जना बाहेक सबैलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले थुनामा रहेका १७ जनालाई धरौटीमा...
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ०५:१५

१० वर्षमा ५६ हजार बढीले रोजे ‘मृत्युको बाटो’

अकाल मृत्यु चाहने व्यक्तिले पहिले कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधि ख्याल गर्न सकिए आत्महत्या रोक्न सकिने मनोविद्को तर्क
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार १०:०५

चार दशकदेखि बीपीकै नाममा खाली राखिएको कोठा…

भरतपुर महानगर–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको कोठा अहिले पनि बीपीकै सम्झनामा खाली राखिएको हो।
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ०८:५३

लुम्बिनीको निजामती ऐन: बाहुन, क्षेत्रीलाई पनि आरक्षण, कर्मचारीलाई राजनीति निषेध

कुनै पनि निजामती कर्मचारीले सुरु नियुक्ति लिँदा कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने उल्लेख ऐनमा उल्लेख।
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ०७:३०

सम्झिइँदै बीपी कोइराला

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका बीपी आजकै दिन २४ भदौ १९७१ मा जन्मिएका थिए।
नेपाल क्लिक्स | २०८० भदौ २४ गते आईतबार ०७:११


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना