२०८३ कार्तिक १४ गते शुक्रबार

समाज



सुन तस्करी : ४२ जनाको टोलीले यसरी गर्‍यो अनुसन्धान

काठमाडौँ- झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा ४२ जनाको टोली ३५ दिनसम्म खटिएको सीआईबीले जनाएको छ। सीआईबी प्रमुख किरण बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने...
नेपाल क्लिक्स | २०८० भदौ २७ गते बुधबार ०१:५५

स्व. नेम्वाङको पार्थिव शरीर अपराह्न १ बजेपछि बालुवाटार निवासमा लगिने

दिवंगत नेम्वाङको पार्थिव शरीर बिहान ९ देखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय च्यासलमै राखेर दिउँसो अपराह्न निजी निवासमा लगिने भएको हो।
नेपाल क्लिक्स | २०८० भदौ २७ गते बुधबार ०९:५५

रातैभर तनावग्रस्त बन्यो वीरगञ्जको बाल सुधारगृह

वीरगञ्ज महानगर–४ बिर्तामा रहेको बाल सुधारगृह भक्तपुर सुधारगृहबाट वीरगञ्ज पठाइएको समूह र त्यहीं रहेको समूहबीच मंगलबार बेलुकी झगडा हुँदा रातभर तनावग्रस्त बनेको हो।
नेपाल क्लिक्स | २०८० भदौ २७ गते बुधबार ०८:४०

कञ्चनपुरको भीमदत्त नगरपालिकामा एकैपटक १० जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा

पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो। 
नेपाल क्लिक्स | २०८० भदौ २७ गते बुधबार ०५:४६

राजनीतिको मियो ‘सुवास’ ढलेपछि शोकमग्न इलाम

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमानदार छवि बनाएका नेम्बाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए।
नेपाल क्लिक्स | २०८० भदौ २६ गते मङ्गलबार ०८:५५

स्व. नेम्वाङको राजनीतिक यात्राः स्ववियु सभापतिदेखि एमाले उपनेतासम्म

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका खेल्न सक्ने नेम्वाङ स्वच्छ र इमान्दार छवि भएका नेता थिए।
नेपाल क्लिक्स | २०८० भदौ २६ गते मङ्गलबार ०७:२६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना