२०८३ कार्तिक १३ गते बिहिबार

समाज



बसाइसराइले भाषा लोप हुने चिन्ता, संरक्षणमा जुटे चितवन सरेका गुरुङ

सोह्र वर्षदेखि ७४ वर्षसम्मका तमू, तमूस्यो भाषा प्रशिक्षण कक्षामा प्रशिक्षार्थीका रूपमा सहभागी भएका छन्।
नेपाल क्लिक्स | २०८० भदौ २ गते शनिवार १०:५०

धादिङमा बस पल्टिँदा २६ घाइते, तीन जनाको अवस्था गम्भीर

तुलसीपुर दाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक पल्टिएको हो।
Untitled | २०८० भदौ २ गते शनिवार ०९:२३

डाक्टरी पढ्दै गरेका कीर्ते शैक्षिक प्रमाणपत्रधारी सात जना पक्राउ

एमबीबीएस अध्ययन प्रयोजनार्थ शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको भेटिएपछि प्रहरीले पक्रियो सात जना।
Untitled | २०८० भदौ २ गते शनिवार ०८:१५

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

सञ्चार माध्यममा प्रकाशन/प्रसारण हुने समाचारका कारण आत्महत्या गर्नेले प्रश्रय पाएको भेटिएपछि पत्रकार आचारसंहिता निर्माण गरिएको हो।
Untitled | २०८० भदौ २ गते शनिवार ०७:४७

भरतपुर अस्पतालमा ६ सयमध्ये ४ सय शय्या निःशुल्क

स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार भरतपुर अस्पतालले शुक्रबारदेखि चार सय शय्या निःशुल्क उपलब्ध गराएको हो।
Untitled | २०८० भदौ २ गते शनिवार ०६:४६

११९ बिघा जग्गा मिटरब्याज पीडितले फिर्ता पाए, के होला २४ हजार जनाको उजुरी?

हालसम्म मिटरब्याजबाट पीडित भएको भनेर २३ हजार ९६१ जनाले उजुरी दिएका छन्। 
नेपाल क्लिक्स | २०८० भदौ १ गते शुक्रबार ०५:०३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना