२०८३ कार्तिक १३ गते बिहिबार

समाज



सर्वाधिक कर तिरेर सम्मानित शाह पनि दीपक भट्टको सेयर जालसाँझीमा संलग्न, कारबाही सिफारिस

शाह गोरखा ब्रुअरीका अध्यक्षसमेत हुन्। गोरखा ब्रुअरीले काल्र्सबर्ग ग्रुपसँगको साझेदारीमा नेपालमा बियर उत्पादन गर्दै आएको छ। भट्टसहित शाह, सुभी अग्रवाल र ऋषिराज मोरले पनि भट्टले जस्तै अग्रिम...
नेपाल क्लिक्स | २०८३ बैशाख ९ गते बुधबार ०३:०२

सुरु भयो रातो मत्स्येन्द्रनाथ रथयात्रा

ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरू भएको छ। मंगलबार पुल्चोकमा निर्मित रथमा मत्स्येन्द्रनाथलाई विराजमान गराएसँगै जात्रा प्रारम्भ भएको हो। पुल्चोकबाट सुरू भएको रथयात्रा लगनखेल...
नेपाल क्लिक्स | २०८३ बैशाख ८ गते मङ्गलबार ०६:३१

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

काठमाडौँ: चालु आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिना अर्थात चैत सम्म नेपालबाट साढे १० अर्ब रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्त सम्म नेपालले १०...
नेपाल क्लिक्स | २०८३ बैशाख ८ गते मङ्गलबार १०:४१

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ। विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज...
नेपाल क्लिक्स | २०८३ बैशाख ८ गते मङ्गलबार १०:३८

बाख्रापालनबाट लाखौँको आम्दानी, बाबुलाई सघाउन पोर्चुगलबाट फर्किए छोरा

विसं २०७४ मा ६० वर्षीय गौचनले घुम्तीकोषको सहुलियत ब्याजदरको ऋण रु ३८ हजार १५० र रु १५ हजार बीउपुजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन्।
नेपाल क्लिक्स | २०८३ बैशाख ८ गते मङ्गलबार १०:२९

९ महिनामा चीन र भारतबाट सवा ७ अर्बको प्याज–टमाटर आयात

काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा सवा ७ अर्बको प्याज टमाटर आयात भएको छ। यस अवधिमा भारत र चीनबाट ६ अर्ब ७४ करोड ८६ लाख रुपैयाँ बराबरको प्याज र टमाटर नेपाल भित्रिएको हो। भन्सार...
नेपाल क्लिक्स | २०८३ बैशाख ७ गते सोमबार ०५:२८


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना