काठमाडौँ: ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा दुई हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
मंगलबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको...
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन्।
‘जेनजी’ आन्दोलनका क्रममा जलेका...
काठमाडौं। नेपालमा गरिबी क्रमिक रूपमा घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझैकायमै छ। महामारी जस्ता संकटले गरिबी निवारणको गतिलाई सुस्त बनाएको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक...
काठमाडौं। सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षकमा नारायणदत्त पौडेलको बढुवा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी पौडेललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।
महानिरीक्षक...
काठमाडौं। अभिनेता दीपकराज गिरीले आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन सुरु गर्ने भएका छन्। सूर्यविनायकस्थित गणेश मन्दिरमा ‘छ माया छपक्कै २’ को शुभमुहूर्त गरिएको हो। फिल्मको छायांकन भने...
काठमाडौँ: काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ। सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न...