२०८३ कार्तिक १३ गते बिहिबार

समाज



भृकुटी कागजका २३३ श्रमिकले ४० करोड भुक्तानी पाउन बाँकी

काठमाडौँ: नवलपुर गैंडाकोट नगरपालिकास्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ। सफा सुन्दर हरियाली गैंडाकोट...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०४:३१

दुई दिने सार्वजनिक बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव

पाेखरा: सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ। दुई दिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १०...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०४:१९

बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा, कागजात लिएर गयो

काठमाडौँ: सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा मारेको छ। सोमबार विभागले उनको घर र उनीसम्बद्ध निर्माण कम्पनी सम्बन्धी दुई कार्यालयमा...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०२:४२

भैँसी गोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी: यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्ती गोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो। नुन लिन बेनी आएको समयमा साथीहरूसँगै...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार १२:०४

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले गर्‍यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

काठमाडौँ: नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक वाकयुद्ध सुरु भएको छ। नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०९:५२

काठमाडौं महानगरमा तीन अर्ब बढी बजेट, ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि बालबालिका आर्थिक अभाव वा अन्य सामाजिक कारणले विद्यालय शिक्षाबाट वञ्चित हुन नपर्ने बताएको छ। महानगरपालिकाको शिक्षा...
नेपाल क्लिक्स | २०८३ बैशाख २० गते आईतबार ०८:५१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना