२०८३ कार्तिक १४ गते शुक्रबार

समाज



सरकारी तथ्यांक भन्छ: महँगी घट्यो

काठमाडौँ: सरकारी तथ्यांकले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा महँगी घटेको देखाएको छ। यस वर्षको अर्धवार्षिक समीक्षाअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार ०४:१४

जेनजी आन्दोलन: साढे ८४ अर्ब क्षति, २ हजार ३५३ जनाले गुमाए रोजगारी

आन्दोलनबाट क्षतिग्रस्त भवन तथा भौतिक वस्तुको पुनर्निर्माण र सवारीसाधन मर्मतमा ३६ अर्ब ३० करोड ३१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार ०३:४२

नेपालको जेनजी आन्दोलनमा श्रीमतीको मृत्यु, १०० करोड क्षतिपूर्ति दाबीसहित दिल्लीमा मुद्दा दायर

एजेन्सी: गएको सेप्टेम्बर ८ र ९ मा नेपालको काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा श्रीमतीको मृत्यु भएको भन्दै दिल्ली उच्च अदालतमा एक पुरुषले निवेदन दर्ता गराएका छन्। प्रदर्शनको क्रममा हायात...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार ०३:२१

कीर्तिपुर अस्पताललाई काठमाडौँ महानगरको एक करोड सहयोग

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ। कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार ०३:०४

द्विपक्षीय व्यापार र लगानी बढाउन कतार चेम्बर अफ कमर्ससँग छलफल

काठमाडौँ: नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौं आएको छ। प्रतिनिधिमण्डलको...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार ०१:३९

काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बस मन्थलीमा दुर्घटना, ६ जनाको मृत्यु

रामेछाप: रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार ०१:०६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना