यसअघिका योजनाले मूर्तरुप नपाइरहेका बेला बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले २० वर्षीय गुरुयोजना बनाइन लागेको हो।
काठमाडौँ- हिजो जेठ १५ गते सरकारका तर्फबाट अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरे। बजेटमा आउँदो आर्थिक वर्षका लागि खेलकुदतर्फ सरकारले रकम घटाएर प्रस्तुत गरेको...
विनय ज्योति सापकोटा | २०८० जेठ १७ गते बुधबार ०३:०६
'नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा रू. ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ,' समीक्षा प्रतिवेदनमा उल्लेख छ। यो रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो।
तर यसअघि नेपालमा रहेका भुटानीहरूलाई तेस्रो देशमा लैजाँदा केही नेपालीहरू घुसेर भुटानीको नाममा अमेरिका समेतका मुलुकमा गएकै हुन्। सो कुराको जानकारी नेपाल सरकार समेतलाई हुनु पर्ने हो।