काठमाडाैँ – नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिन सफल भएका छन्। उनले यसअघिको वरियतामा चार स्थान सुधार गर्दै...
काठमाडौँ- क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ।
किङ सिटीमा मंगलबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो। जारी सिरिजमा नेपालको यो दोस्रो...
काठमाडौँ- नेपाल प्रिमियर लिगको सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स क्लबको लोगो सार्वजनिक भएको छ।
क्लबले सामाजिक सञ्जाल मार्फत लोगो सार्वजनिक गरेको हो।
नेपाली क्रिकेट टोलीका कप्तान समेत...
नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ।
आइतबार राति भएको खेलमा नेपालले ओमानमाथि ३७ रनको जित निकालेको हो।
नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको...
पोखरा- नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा पोखरामा सुरु भएको छ। लेकसाइडको माउन्ट कैलाश रिसोर्टमा जारी साधारणसभाको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले...
काठमाडौँ- नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
खेलको ५६औं मिनेटमा...