काठमाडौँ- नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।
खराब ब्याटिङका कारण आईसीसी टी–२० विश्वकपको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल समूहचरणबाट बाहिरिएको हो।
योसँगै नेपाल २०२४ को टी–२०...
काठमाडौँ- बंगलादेशले नेपाललाई १०७ रनको लक्ष दिएको छ। टी–२० विश्वकप समूह डीको अन्तिम खेलमा बंगलादेशले १९।३ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो।
बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन...
काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल...
बैतडी- वाइवाइ यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटको उपाधि बैतडीले जितेको छ। आज सम्पन्न फाइनल खेलमा कैलालीमाथि ७४ रनको जित निकाल्दै बैतडीले उपाधि रक्षा गरेको...
काठमाडौँ- टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ। जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय...
काठमाडौँ- टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय...