२०८३ कार्तिक १५ गते शनिवार

के के छन् कृषि बजेटका मुख्य विशेषता ?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १५
RN_Trishuli-GauKhetiPhotoNews1
नुवाकोटको लिखु गाँउपालिका–१, पिप्लेका किसान रामप्रसाद ढकालले पाँच रोपनीको एउटै पाटोमा गहुँबाली लगाएका छन्। तस्बिर: रामहरि न्यौपाने/रासस

काठमाडौं – नेपाल सरकारले कृषि तथा पशुपन्छी विकासमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ। यो लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको हो।

सोमबार दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष (आव २०८०–८१) को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको भन्दा ३ अर्ब ९ करोड रुपैयाँले धेरै बजेट प्रस्तुत गरेका हुन्।

चालु आर्थिक वर्षमा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

यस्ता छन् कृषि बजेटका विशेषताः

पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट ५८ अर्ब ९८ करोड बजेट विनियोजन।

जीडीपीमा कृषि क्षेत्रको योगदान बढाइने।

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने।

१०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने।

रासायनिक मलमा दोब्बर बजेट।

मल, बिउ र बिमा बाहेकका सबै कृषि अनुदान अब उत्पादन पछि मात्रै।

धरान, सिन्धुली, धनुषा, सिरहा र सुर्खेतका थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने।

उत्कृष्ट किसानलाई कृषकलाई ‘राष्ट्रपति उत्कृष्ठ किसान’ सम्मन दिइने।

एक सय स्थानिय तहमा पोषिलो घाँसे बाली विकास गरिने।

कृषिमा पनि युवा स्टार्टअब विकास गरिने कृषिमा युवा परिचालन गर्न एक अर्ब २० करोड बजेट।

कृषि बीमामा बजेट विनियोजन।

किसानको बाली बाँदर लगायतका जंगली जनावरबाट बचाउन तारबार गर्न बजेट बिनियोजन।

प्रकाशित: २०८० जेठ १५ गते सोमबार ०६:००
प्रतिक्रिया

थप समाचार

केन्द्र सरकारबाट कुन महानगरले कति बजेट पाए ?

काठमाडौं – सरकारले जेठ आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ। आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय...

भ्याटका १७० र अन्तशुल्कका ३४० वटा छुट दर खारेज

काठमाडौं- आगामी आर्थिक वर्षको बजेटले विभिन्न शीर्षकमा दिइँदै आएको भ्याट र अन्तशुल्क छुट खारेज गरेको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले  भ्याट छुटका १७० र अन्तशुल्क...

कोटेश्वर, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने

काठमाडौं – नेपाल सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएकोे छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष...

झन्डै दुई गुणाले बढ्यो सहरी विकासको बजेट

काठमाडौँ- सरकारले सहरी विकास मन्त्रालयको बजेट झन्डै दुई गुणाले वृद्धि गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सहरीका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। चालु आवमा यस मन्त्रालयका...

टियू मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने

काठमाडौं – सरकारले कीर्तिपुरको त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने योजना बनाएको छ। सोमबार दुवै सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाश...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना