काठमाडौँ- काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइएको छ।
भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानको प्राङ्गणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ।
आइतबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी भानुजयन्ती मनाउने क्रम जारी छ।
त्यसअघि प्रभातफेरि पनि पनि आयोजना गरिएको थियो।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


