काठमाडौंः निर्माणको अन्तिम चरणमा रहेको काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला सुरुङमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वि।स २०७६ कार्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्ग सञ्चालनको कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ।
सो सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य र सहायक ९ईभ्याकुएसन टनेल० गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालिन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो। सो आयोजना अन्तर्गत पूर्वी खण्ड ९ काठमाडौं तर्फ० २।५ किमी एप्रोच सडक निमा गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ।
तस्बिरमा यस्तो देखिन्छ सुरुङमार्गः









