विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ। दैनिक रूपमा हजारौं आन्तरिक र बाह्य पर्यटकहरुको उपस्थिति रहने सो क्षेत्रका माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा झार पलाएपछि यो क्षेत्र नै अव्यवस्थित जस्तो देखिएको छ।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र काठमाडौं महानगरपालिकाको क्षेत्रभित्र रहेको यी सम्पदाको हेरचाह कसले गर्ला?
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी






























प्रकाशित: २०८२ भदौ २ गते सोमबार १२:५२