काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, चार पांग्रे, दुई पांग्रे सवारीसाधन सँगै भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन्।
यी कार व्यवसायी राजबहादुर शाहका हुन्। नाडामा राखिएका ९ वटा भिन्टेज कार बिक्रीका लागि भने राखिएका होइनन्, अवलोकनका लागि मात्र राखिएका हुन्।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


