ग्लोबल गन्तव्य शहरकाे सूचांकमा संसारको सर्वाधिक भ्रमण गरिएको शहर तथा विश्वको सर्वश्रेष्ठ शहरको नामाकरण गरिएको स्थल हो थाईल्याण्डको बैंकक।
करिब १ करोडको हाराहारीमा जनसंख्या भएको बैंककमा वर्षेनी त्यति नै मात्रामा संसारभरिका पर्यटकहरूको ओइरो लाग्ने गर्दछ। बैंककका संस्कृतिले थाइल्याण्डको धन र आधुनिकीकरणको केन्द्रको रूपमा यसको स्थितिलाई प्रतिबिम्बित गर्छ।
हेर्नुहोस् तस्बिरमा



















